२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव, तोलाको कति ?

सोमवार , चैत्र २, २०८२

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा एक सय रुपैँयाको गिरावट आएको हो ।

सोमबारका लागि सुनको मूल्य ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यो मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा आज ५ रुपैयाँको गिरावट आएको छ । आज सोमबारका लागि चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको छ । आइतबार यो मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट