२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । आज बिहान ७ बजेबाट सुरु भएको स्थानीय तहको उपनिर्वाचनमा ११ बजेसम्म २५ प्रतिशत मतदान भएको  छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ घण्टाको अवधिमा २५ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिए ।

‘सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएको उनले बताए ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ ।

यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट