२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महाशिवरात्रि : पशुपतिमा बढ्यो भक्तजनहरुको चहलपहल (तस्बिरहरु)

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ ।

यस वर्ष फागुन १४ गते बुधबारका दिन महाशिवरात्री परेको छ । आजबाट नै पशुपतिनाथ क्षेत्र परिसरमा नागा बाबाहरु, सन्त, सन्यासीहरुको जमघट शुरु भइसकेको छ । शिवरात्रिको लागि भारत लगायतका छिमेकी देशहरुबाट समेत साधुसन्तहरु पशुपतिनाथ आइपुगेका छन् ।

हरेक वर्ष शिवरात्रिको अवसरमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । आज रातिदेखि नै पशुपति क्षेत्र परिसर लगायत शिवालयहरुमा भक्तजनहरु दीप प्रज्वलन गरी व्रत बस्ने गर्दछन् ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ