२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महाशिवरात्रिमा पशुपतिनाथ आएका बाबा, साधुसन्तको विदाई (तस्बिरहरु)

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । पशुपति विकास कोषले महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर आएका बाबा, साधुसन्तको दानसहित विदाई गरेको छ । कोषले पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई शुक्रवार बाटो खर्चसहित बिदाइ गरेको हो ।

कोषले साधु सन्तहरुलाई शुक्रबार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरेको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ