२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वर्षाले पखाल्न सकेन काठमाडौँको धूलो (तस्बिरहरु)

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । शुक्रबार र शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपात भयो ।

एयर क्वालिटी इन्डेक्स अनुसार काठमाडौं सहर विश्वकै तेश्रो चौथो प्रदूषित सहर बन्न पुगेको थियो ।

शुक्रबार र शनिबार परेको हल्का वर्षाले प्रदुषणमा केही सुधार भए पनि उपत्यकाको वायु प्रदुषण भने पूर्ण रूपमा घटेको छैन ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ