२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ललितपुरको टिकाथलीमा बोरिङ गर्दा ग्यास निस्किएर लागेको आगो नियन्त्रणमा

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । ललितपुरको टिकाथलीस्थित गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्केर लागेको आगो नियन्त्रण गरिएको छ ।

बिहान करिब ८ः३० बजेबाट सुरू भएको आगो नियन्त्रण गरिएको हो । आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ । पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको स्थानीयले बताए ।

करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ