२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वसन्त ऋतुको आगमनसँगै फूल्न थाले चेरी (फोटो फिचर)

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । वसन्त ऋतुको आगमन भईसकेको छ । यसको सङ्केत राजधानी काठमाडौँका सडकमा रोपिएका विभिन्न फलफूलका रुखहरूले पनि दिईरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिएका छन् ।

धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ