२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला मोर्चाको र्याली (तस्बिरहरु)

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौं । ११५ औं महिला दिवसको अवसरमा महिला मोर्चाले र्याली निकालेको छ ।

अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (समाजवादी), अखिल नेपाल महिला संघ क्रान्तिकारी र नेपाल समाजवादी महिला संघले संयुक्त रूपमा र्यालीको आयोजना गरेको हो ।

माइतिघरबाट निस्किएको र्याली बानेश्वरसम्म गएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ