२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तोरी फुलेर सुन्दर देखिएको खोकना (फोटो फिचर)

मंगलवार , फाल्गुण २७, २०८१

ललितपुर । ललितपुरको गाउँ खोकनामा यतिबेला तोरी फुलेर सुन्दर दृश्य देखिएको छ । तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ ।

खोकना काठमाडौँ नजिकैको तोरीको तेलका लागि प्रख्यात छ । यहाँ स्थानीय कोलबाटै तोरीको तेल पेल्छन् । कतिपयले तोरीकै तेल बेचेर दैनिकी चलाउने पनि गरेका छन् ।

तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । फाँटमा फुलेर पहेँलपुर तोरीले यहाँको सुन्दरता निकै बढेको छ । शनिबार र बिदाको दिन अहिले आन्तरिक पर्यटकहरु पनि फोटो भिडियो खिच्दै गरेको देखिन्छ ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ