२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बसन्तपुरमा छायो होलीको रौनक (तस्बिरहरू)

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । काठमाडौंको बसन्तपुर क्षेत्रमा होलीको रौनक छाएको छ । बसन्तपुरमा होली खेल्न युवा युवतिहरू जम्मा भएका छन् । हरेक वर्ष यहाँ भव्यरुपमा होली पर्व मनाईँन्छ ।

आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । त्यस्तै, आपसमा पानी र रङ छ्यापाछ्याप गरेर पनि होली मनाउने गरिन्छ ।

होलीमा काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन कडा पारिएको छ । उपत्यकामा ७५ ठाउँमा ट्राफिक चेकप्वाइन्ट खडा गरिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ