२०८३, आषाढ १२ गते
शुक्रवार, आषाढ १२ गते २०८३
शुक्रवार , फाल्गुण ३०, २०८१
Shares
काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बिहान ११ बजे अर्थ समितिको बैठक बस्ने भएकाे हाे ।
उक्त बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने छ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस