२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ किन भत्काइयो ? (तस्बिरहरु)

शुक्रवार , फाल्गुण ३०, २०८१

ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ निर्माण सम्पन्न हुने बेला भत्काइएको छ ।

करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो ।

सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैं चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ