२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै

आइतवार , चैत्र २, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्दैछ।

कार्य सम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

पार्टीको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुने बताइएको छ।

त्यस्तै आजको बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट