काठमाडौँ । गृह मन्त्रालयले सातजना सीडीओसहित १३ जनाको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार सातजना सीडीओसहित १३ जनाको सरुवा गर्ने निर्णय गरेका हुन् ।
सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।
यस्तो छ सूची :

प्रतिक्रिया दिनुहोस