२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

के के छन् मन्त्रिपरिषद् बैठकका निर्णय ? (सूचीसहित)

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निममित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सरकारले चैत २४ गते परेको राम नवमीको अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदनमा अर्घाखाँचीका यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट