२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

शीर्ष तीन दलका नेताहरुको बैठक बस्दै, छलफल एजेण्डा के ?

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । आज प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो ।

केही समयदेखि राजावादी राजा फर्काउँदै भन्दै सक्रिय हुन थालेका छन् । राजावादीहरु सक्रिय हुनथालेपछि तीन दलका शीर्ष नेताहरु पहिलो पटक छलफल गर्न लागेका हुन् ।

संक्रमणकालीन न्याय छलफलको मुख्य एजेन्डा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट