२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दोर्दी खोला हाइड्रोपावरको हकप्रद सेयर निष्कासन, वैशाख ८ सम्म आवेदन दिन पाउने

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । दोर्दी खोला हाइड्रोपावरले मंगलबारदेखि चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन खुलाएको छ।

दोर्दी खोलाको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख रुपैयाँ छ।

हाइड्रोपावरले चुक्ता पुँजीको १ः१ अनुपातमा प्रति सेयर १०० अंकित दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री खुलाएको छ।

बुक क्लोज अघि कायम सेयरधनीले २०८२ वैशाख ८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार