२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सांसद माया राई पक्राउ परेको सदनलाई जानकारी

आइतवार , बैशाख १४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सदनमा जानकारी गराइएको छ ।

उपसभामुख इन्दिरा रानामगरले सांसद राई पक्राउ परेको जानकारी गराएकी हुन् ।

काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोपमा सांसद राईलाई प्रहरीले शनिबार साँझ उनकै निवासबाट पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट