काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् ।
उनलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।
रेशम जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता घोषणा कार्यक्रम नै स्थगित भएको थियो ।
रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्ग अर्को पत्र पठाउने तयारी गरेको छ ।
याे पनि :
रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पत्र पठाउँदै
प्रतिक्रिया दिनुहोस