२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्रीविरुद्ध रिट पेस गरेका हुन् ।

रिट दर्ता हुन भने बाँकी छ । चौलागाईले पेस गरेको रिट हुने नहुनेबारे आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्नेछ ।

गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट