काठमाडौँ । सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले पूर्व डिआइजी छविलाल जोशीलाई थुनामै राख्न आदेश दिएको छ । थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आदेश सुनाएको हो ।
जिल्ला अदालत रुपन्देहीले छविलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत पुगे । उच्च अदालत बुटवलले छविको जिल्लाकै आदेश सदर गरेको थियो ।
यस्तो छ रवि र छवि थुनामै रहने सर्वोच्चको आदेश :
यो पनि :
प्रतिक्रिया दिनुहोस