२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तरलता व्यवस्थापनका लागि बजारबाट २५ अर्ब उठाउँदै राष्ट्र बैंक

आइतवार , जेठ २६, २०८२

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ उठाउन लागेको छ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो। जसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ।

आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको २ खर्ब ३१ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट