२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा आउँदै

सोमवार , आषाढ २, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साबिककै आकार तथा रङमा रुपैयाँ १० दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको हो।

राष्ट्र बैंकले आज सूचना जारी गरी सङ्केत नं।दर३२ ०००००१ देखि पर९४ ९९९९९९ सम्म ‘‘ का नोट चलनचल्तीमा ल्याउने भएको जानकारी गराएको हो ।

चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर, नेपालीमा विसं। २०८१ लेखिएको हुने छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट