२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन आदेश

सोमवार , आषाढ २, २०८२

काठमाडौँ । पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रारम्भिक सुनुवाइपछि उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।

न्यायाधीश ऋषि राज भण्डारीले सो आदेश गरेका हुन् । आफूलाई जारी भएको पक्राउ पूर्जिविरुद्ध पाठकले दायर गरेको रिटमा अदालतले सो आदेश गरेको हो ।

अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट