२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

बिहिवार , आषाढ ५, २०८२

काठमाडौँ । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश दिएको छ ।

पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

506908412_1627587367951974_150271725665438458_n

2

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट