२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका परियारलाई २५ हजार धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको हो । बुधबार बिहान परियार, आचार्य र ढकाल अदालतमा उपस्थित भएका थिए ।

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले सो आदेश गरेको हो ।

त्यस्तै, अदालतले महानगरका कर्मचारीहरु बसन्त आचार्य र नमराज ढकाललाई ५०–५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट