२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शर्मिला वाइबा पोखराबाट पक्राउ

मंगलवार , श्रावण २०, २०८२

काठमाडौँ । आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । वाइबा मंगलबार पोखराको लेकसाइडबाट पक्राउ परेकी हुन् ।

साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतका अनुसार साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

उनलाई थप अनुसन्धानको लागि काठमाडौँ ल्याइँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट