२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डा. निकोलस भुसाल गोरखाबाट पक्राउ

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । डा. निकोलस भुसाल पक्राउ गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार गोरखाकाे गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ गरेको हो ।

हिंसा भड्काउने अभिव्यक्ति दिएका भुसाललाई प्रहरीले पक्राउ गरेको हो । उनले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने अभिव्यक्ति दिएका थिए ।

त्यसपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार