२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कर्णालीका मार्क वाटको विस्फोटक ब्याटिङ, बने एनपिएल सिजन–२ मा शतक हान्ने पहिलो खेलाडी

शनिवार , मंसिर ६, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे ।

वाटले ४१ बलमा १०१ रनको विस्फोटक पारी खेलेका हुन् । २९ बलमा अर्धतक पूरा गरेका उनले थप १२ बल खेल्ने क्रममा शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा उनले १० छक्का र ६ चौका प्रहार गरे ।

एनपिएल सिजन–२ को जारी संस्करणमा यो पहिलो शतक हो । जीतका लागि लुम्बिनी लायन्सले १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले विस्फोटक ब्याटिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट