२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगरले टस जितेर काठमाडौंलाई पहिला ब्याटिङको निम्तो

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । एनपीएलको आजको दोस्रो खेलमा विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । विराटनगरले काठमाडौं गोर्खाजलाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो ।

काठमाडौंले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

त्यस्तै, विराटनगरले पोखरा एभेन्जर्समाथि जित हात पारेको थियो । विराटनगरको आजको यो दोस्रो खेल हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट