२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कर्णाली याक्सले टस जितेर पहिला बलिङ गर्दै, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो म्याचमा कर्णाली याक्सले टस जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेपछि कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोजेपछि सुदूररपश्चिम रोयल्सले ब्याटिङको निम्तो पाएको छ ।

कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट