२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ ।

प्रसाईंको बन्दीप्रत्यक्षीकरणको मुद्दामा मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले सो आदेश दिएको हो ।

निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईं फागुन ४ गते पक्राउ परेका थिए । उनीमाथि आयोगविरुद्ध अफवाह सिर्जना गरेको आरोप थियो ।

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका उनी पटक पटक पक्राउ पर्दै आएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ