२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

झापाका स्थानीयलाई गालीगलौज गर्ने रविरत्न चुडाल पक्राउ

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । प्रहरीले रविरत्न चुडाललाई पक्राउ गरेको छ । उनलाई बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनाव जितेपछि चुडालले सामाजिक सञ्जालमा झापाका स्थानीयलाई लक्षित गर्दै गालीगलौज गरेका थिए ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट भएकाले उनको हारसँगै सामाजिक सञ्जालमा झापाका स्थानीयलाई गालीगलौज गर्दै आएका थिए ।

त्यस्तै, उनको सुनसरी प्रहरी कार्यालयमा साइबार क्राइमको मद्दा पनि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ