२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारद्वारा वैशाख २८ मा दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वानको सिफारिस भएको हो ।

यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार दुवै सदको बैठक दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट