२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गगन, विश्व र पूर्णबहादुरबीच भेटवार्ता, के भयो छलफल ?

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

बुधबार सभापति थापा र उपसभापति शर्मा खड्कालाई भेट्न उनकै निवास गल्फुटार पुगेका हुन् । उक्त भेटमा नेताहरुबीच पार्टीलाई एकताबद्ध बनाएर जानेबारे छलफल भएको थियो ।

पार्टीभित्रको विवाद समाधान गर्नको लागि सभापति थापाले असन्तुष्ट नेताहरूसँग भेटवार्ता थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट