२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अल इन्डिया गोल्ड कप खेल्ने नेपाल ‘ए’ टोली घोषणा

आइतवार , जेठ १०, २०८३

काठमाडौं । भारतको उत्तराखण्डमा हुने ४२औँ अल इन्डिया गोल्ड कपको लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टोली घोषणा गरेको छ । 

क्यानले आइतबार अनिल शाहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

यस्तो छ नेपालको टोली तथा खेल तालिका :

707855829_1458909199598789_6222408320682029298_n.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ