२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

आइतवार , जेठ १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।

मूल आयोजक समितिको सदस्यमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ्ग, मनिष झा, श्री विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली, सागर ढकाल सदस्य रहेका छन् ।

सबै केन्द्रीय समितिको सदस्यहरू सदस्य रहेका छन् । सबै प्रदेश सभापतिहरू पनि सदस्य रहने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ