२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

हङकङले नेपाललाई दियो जितका लागि १८९ रनको लक्ष्य

सोमवार , जेठ २५, २०८३

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स छनोटको फाइनलमा नेपालले हङकङबाट जितका लागि १८९ रनको लक्ष्य पाएको छ । 

टस हारेर ब्याटिङको मौका पाएको हङकङले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । 

ब्यटिङमा हङकङका लागि अंशुमन रथले ४५ बलमा सर्वाधिक ८० रनको पारी खेले । 

बलिङमा नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले ४ ओभरमा ४५ रन दिएर २ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट