२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

बस दुर्घटना अपडेट : विपरीत दिशाबाट आएको सवारी साधनलाई बचाउन खोज्दा दुर्घटना

शुक्रवार , जेठ २९, २०८३

काभ्रे / काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जादै गरेको बस विपी राजमार्ग को बुच्चाकोटमा दुर्घटना हुदा अहिले सम्म सात जना को मृत्यु भएको छ । दुर्घटना स्थललाई ‘सेल्फी डाँडा’ पनि भन्ने गरिएको छ ।

 

घुमाउरो सडक भएका

Screenshot 2026-06-12 155809.png

ले यो राजमार्गमा धेरै दुर्घटनाहरु हुने गरेका छन् । धुलिखेल अस्पतालमा उपचार गराइरहेका घाइते सुरेश बहादुर माझी ले भने–‘घुम्ती थियो,उता बाट सानो गाढी हो की ,बाइक आएको थियो, त्यसलाई बचाउन खोज्दा हाम्रो बस तल झरेछ ।’ आफुहरु सवार बस धेरै स्पीड नभएपनि विपरीत दिशाबाट लेन छाडेर आएको सवारीलाई बचाउन खोज्दा दुर्घटना भएको घाइते माझीको भनाइ थियो । घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट