२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

क्लासिक टेकले देशभरका लागि माग्यो विभिन्न पदमा कर्मचारी

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभरि विभिन्न तहका कर्मचारीको लागि रोजगारी खुलाएको छ ।

क्लासिक टेकले बजार बिक्री प्रबन्धक, कल सेन्टर, क्षेत्रीय बजार प्रतिनिधि, शाखा प्रबन्धक, फाइबर सुपर्भाइजर, फाइबर टेक्निसियन, फ्रन्ट डेक्स प्रतिनिधि देशभरका लागि मागेको हो ।

आकर्षक तलब सुविधा, कर्पोरेट सिम कार्ड, इन्धन तथा मर्मत भत्ता, सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ लागायतका सेवा सुविधा रहने कम्पनीले जनाएको छ ।

मार्केटिंग तथा फाइबरको लागि सम्बन्धित क्षेत्रमा १ वर्ष कार्यअनुभब भएको आवेदकलाई प्रथामिकत दिइने बताइएको छ ।

विस्तृत जानकारीका लागि कम्पनीले वेवसाइट https://www.classic.com.np/career/ लगइन गरेर अथवा [email protected] मा बायोडाटा पठाउन सकिने छ। 9801004477 मा कल गरेर पनि जानकारी लिन सकिने कम्पनीको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट