२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

शनिवार , मंसिर २२, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङले शनिबार दिउँसो ३ बजे सो जानकारी दिएका हुन् ।

उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको प्राडा गुरुङले जानकारी दिए ।

राष्ट्रपति पौडेल गत मङ्सिर १९ गते अस्पताल भर्ना भएका थिए ।

उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।

WhatsApp Image 2024-12-07 at 15.18.47_8d1da544

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट