२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

प्रतिनिधिसभाको बैठक सुरु

बिहिवार , माघ २४, २०८१

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आधा घण्टा ढिलागरी संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज सरकारले ल्याएका ६ वटा अध्यादेशहरू निर्णयार्थ पेस नहुने भएको छ।

सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने तय भएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट