काठमाडौं । रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । चितवनमा भएको प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।
महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो । उनी यसअघि सहमहामन्त्री थिए ।
प्रतिक्रिया दिनुहोस