२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

सरकारले सोसल मिडियाका सामान्य कुराहरू पनि नबुझेर विधेयक ल्यायो : सांसद श्रेष्ठ

बिहिवार , माघ २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संसद्‌मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले सरकारले सोसल मिडियाका सामान्य कुराहरू पनि नबुझेर विधेयक ल्याएको बताइन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको बताइन् ।

उनले युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न सरकारलाई सुझाव दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट