२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

संसदमा अध्यक्ष प्रचण्डको सम्बोधन, ओली अनुपस्थित भएपछि आक्रोशित

बिहिवार , माघ २४, २०८१

काठमाडौँ । प्रतिनिधिसभाको आज जारी बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।

विपक्षी दलको नेताको हैसियतमा संसदमा संवोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजे ।

उनले आफूले बोल्ने समयमा प्रधानमन्त्री अनुपस्थित भएको भन्दै आक्रोश पोखेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट