२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

प्रतिनिधिसभाको बैठक जारी

मंगलवार , माघ २९, २०८१

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

कार्यसूचीअनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट