२०८३, आषाढ १२ गते
शुक्रवार, आषाढ १२ गते २०८३
बुधवार , माघ ३०, २०८१
Shares
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक सिंहदरबारमा बसेको छ ।
बुधबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसेको हो ।
बैठकले समितिको आगामी कार्यक्रम तय गर्नेछ । साथै समसामयिक विषयका सम्बन्धमा छलफल हुनेछ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस