२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, उपचार जारी

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । पूर्वयुवराज पारस शाह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

पूर्वयुवराज शाहलाई आइतबार बेलुकी हृदयघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । उनको उपचार भइरहेको छ ।

शाहलाई यो चौथो पटक हृदयघात भएको हो । उनलाई यसअघि तीन पटक हृदयाघात भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट