२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

इजरायलले लापरवाही गरिरहेको भन्दै अरब लिगको चेतावनी

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । अरब लिग एएल का महासचिव अहमद अबुल–घेतले शुक्रवार गाजा पट्टीमा इजरायलको युद्ध र सिरिया र लेबनानमा यसको आक्रमण दुवै पूर्ण लापरवाही भएको बताएका छन् ।

अबुल–घेतले इजरायली युद्ध मेसिन नरोकिने स्थिति रहेको भन्दै यसले हजारौँ नागरिकको त्या गरिरहेको बताए। गाजामा दैनिक नागरिकहरूको हत्या र विस्थापन भूमिलाई बसोवासयोग्य बनाएर त्यहाँका बासिन्दाहरूलाई जबरजस्ती बाहिर निकाल्ने उद्देश्यले गरिएको उनको भनाइ छ ।

शान्तिप्रेमी देशहरूलाई अन्तर्राष्ट्रिय कानूनको रक्षा गर्न र यस्तो जघन्य हत्यालाई तत्काल रोक्न उनले आग्रह गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट