२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गाजामा निर्वाध सहायता पहुँचका लागि संयुक्त राष्ट्रसंघ प्रमुखको आग्रह

बिहिवार , चैत्र २७, २०८१

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीमा तत्काल र निर्वाध सहायता पहुँचको लागि आग्रहगरेका छन्। इजरायलको एक महिना लामो नाकाबन्दीले मानवीय संकटलाई झनै खराब बनाएको भन्दै एन्क्लेभमा रहेका नागरिकहरूको पीडालाई अझ गहिरो बनाएको बताए । गाजामा सहायता नआएको एक महिनाभन्दा बढी समय बितिसकेको भन्दै सबैकुराको अभाव रहेको बताए ।

मार्च २ देखि इजरायलको आदेश अन्तर्गत गाजामा सहायता र व्यावसायिक सामानहरूको लागि सबै क्रसिङहरू बन्द छन् । जुन अक्टोबर २०२३ पछिको सबैभन्दा लामो तालाबन्दी हो । सबै वन्धकहरूको तत्काल र बिना शर्त रिहाइ र स्थायी युद्धविरामको लागि आफ्नो आह्वान दोहोर्याए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट